![]() |
खुला सीमाना पार गरी कति नेपाली युवा, युवती कामको खोजीमा दक्षिणी छिमेकी भारत गइरहेका छन् भन्ने त कुनै लेखाजोखा नै छैन।
खाडी मुलुकहरुमा ‘थ्री डि’ (डर्टी, डिफिकल्ट एण्ड डेन्जरस) अर्थात् फोहोर, कठिन र खतरनाक भनिने कामहरुमा हजारौं युवाहरु संलग्न रहेका छन्।
कतारमा गएको तीन वर्षमा कम्तीमा चार सयजना नेपालीहरुको ज्यान गएको विवरण सार्वजनिक भएपछि अन्तर्राष्ट्रियस्तरमै चासो र चिन्ता व्यक्त गरिएको छ।
खास गरी घरेलु कामदारको रुपमा काम गरिरहेका नेपाली दिदीबहिनीहरुले शारीरिक, मानसिक तथा बलात्कार जस्ता जघन्य हिंसाको पनि शिकार बन्नु परेको छ।
By — Unknown