![]() |
मिडिया एनपी, काठमाडौं, १ असोज । गएको बुधबार संविधानसभाले पारित गरेको नेपालको संविधान २०७२ शुक्रबार प्रमाणिकीकरण गर्न कार्य हुँदैछ ।
संविधानसभा भवनको ल्होत्सेहलमा शुक्रबार बिहान ९ बजेदेखि पारित संविधानमा सभासद्हरुको हस्ताक्षर गरिरहेका छन् । यो कार्य अपरान्ह ३ बजेसम्म जारी रहने संविधानसभा सचिवालयले जनाएको छ । सभासद्हरुको हस्ताक्षरपछि संविधानसभाका उपाध्यक्ष ओन्सरी घर्तिमगरले हस्ताक्षर गर्ने र त्यपछि अध्यक्ष सुवासचन्द्र नेम्वाङले हस्ताक्षर गरेर प्रमाणिकरण गर्ने छन् ।
By — Unknown