![]() |
जनसंख्याको आधारमा तराइको पुरै ठेक्का पाउनुपर्ने माग लिएर नेपाल र नेपालि लाइ नाका बन्दि गराएको यो बाबुराम भट्टराई को भाइ मोदीको कान्छो छोरो यो मधेशको महान नेताले आफ्नो निर्बाचन क्षेत्र मा ४ हजार मत पाएर हारेको हो /
बिक्रमसम्बत २०३८ मा भारत बाट नेपालमा आएको यो कथित महान क्रान्तिको आगुवाले सुरुमा एयरपोर्टमा सानोतिनो ठेक्का लिन्थ्यो । गजेन्द्रनारायणले सदभावना पार्टी खोलेपछि यो उनकोमा नमस्कार गर्न जाने गर्दागर्दै पार्टीमा नेता भयो । यसको काम नै अराजकतामा रमाउने र त्यसैलाई भजाएर फाइदा लिने हो । किनकि यो आपूर्ति र स्वास्थ्य मन्त्री हुँदासम्म यसलाई मधेशको चिन्ता थिएन । चुनावमा हारेपछि यो बहुलाएको हो ।
By — Unknown