![]() |
भाद्र ३१, २०७२- आलिया भट्ट अहिले करिअरको उचाइमा छन् । उनका प्राय: सबै फिल्म हिट भएका छन् । साहिद कपुरसँग उनको नयाँ फिल्म ‘सानदार’ प्रदर्शनको क्रममा छ । हार्पर बजार ब्राइडले आलियासँग उनको रोजाईबारे गरेको यो कुराकानीमा उनले सलमान खानको मुस्कान, ऋत्विक रोशनको कपाल अनुष्का शर्माका ब्वाईफ्रेन्ड क्रिकेटर विराट कोहलीबारे बोलेकी छन् :
स्टाइल आइकन ?
अमिताभ बच्चन । अमिताभ बच्चन जस्तो स्टाइल आइकन कोही छैन । फ्रेन्चकट दाह्री, चस्मा र सुटले उनलाई भारतको सबभन्दा ठूलो स्टाइल आइकन बनाउँछ ।
अमिताभ बच्चन । अमिताभ बच्चन जस्तो स्टाइल आइकन कोही छैन । फ्रेन्चकट दाह्री, चस्मा र सुटले उनलाई भारतको सबभन्दा ठूलो स्टाइल आइकन बनाउँछ ।
By — Unknown