![]() |
काठमाडौँ, १० असोज ।
चितवनमा शुक्रबार सांझदेखि हिन्दी च्यानलहरुको प्रशारण बन्द भएको छ । भारतले नाकाबन्दी गरेको विरोधमा भारतीय च्यालन बन्द गर्न अनेरास्ववियुले दवाब दिएपछि प्रशारण बन्द गरिएको हो । यस अघि च्यानलको प्रशारण बन्द गर्न शुक्रबार ६ घण्टे अल्टिमेट दिएका थिए ।
नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु चितवनले ६ घण्टा भित्र भारतिय टेलिभिजनहरु बन्द गर्न केवुल प्रदायक सञ्चालकहरुलाई अल्टिमेटम दिएको थियो । ज्ञापन पत्रमा ६ घण्टाभित्र भारतिय टेलिभिजनहरु वन्द नगराए केवुल कार्यालयहरु बन्द गराउने चेतावनी दिइएको छ ।
केवुल सञ्चालकहरुले राष्ट्रिय स्वाधिनताको यो मुद्धामा आफुहरुले सहयोग गर्ने वताएका छन् । उनीहरुले केन्द्रिय तहबाट नै भारतिय टेलिभिजन प्रसारणमा रोक लगाउनुपर्ने माग गरेका छन् ।
प्रकाशित मिति: आइतवार, अशोज १०, २०७२ समय: २१:४४:११
News in Detail
|
In Chitwan from Friday night the broadcast of Hindi channels is stopped. The India in the informal announcement form in the protest of the shutdown of the territory to close the Indian channels after the Aneraswabiu pressured the broadcast was closed. Before this for closing the broadcast of channel on Friday they had given 6 hours ultimatum. CPN UML, the near approach of Student Association Aneraswabiu Chitwan in the Indian tele-serials for the halting submitted the memorandum to the cable operators. The India in the unwanted form in the internal affairs of Nepal in the informal announcement form closed the territory in Nepal and prohibited for importing the very essential goods and in that protests Aneraswabiu Chitwan so that it submitted the memorandum to the cable operators. By submitting the memorandum the Aneraswabiu Chitwan’s president Pathak demanded for the halting in the Hindi TV broadcasting.
Video by Punam Gautam (DCnepal Reporter)
|
By — Unknown